सहकारीकाे नयाँ उत्पादन् ः तुलसी बीउ

तुलसिखेति गर्ने समयसुरु
१) तुलसि बहुउपयोगि वनस्पति हो , यसकोखेतिले प्रचुर अाय दिने र बाताबरणीय स्थितिमा सुधार
ल्याउने गर्छ ।
२) ज्वरो , रुघा , खोकि र नामर्दपन निबारणकालागि तुलसि अति उपयोगि मानिन्छ ।
३) तुलसिको बियाँ र अश्वगन्धाको सेवनले गलगण्ड रोग निको पार्छ , यस्तै पुरुषको
शुक्राणु र तरलता वृद्धि गर्ने क्षमता भूसंजीवनी ( यार्सागुम्बा )मा भन्दा १५ गुणा बढिहुन्छ ।
अहिले अश्वगन्धाको बिजबृद्धि र तुलसि खेति धमाधम भईरहेको छ ।
ः प्रति कठ्ठामा तुलसिले दिने अाय रु ३५०००/०० अाठमहिनामा प्राप्त हुनेछ ।
ः अश्वगन्धाको अाय यसअघिनै प्रकाशित गरिसकेका छौ ।

Translate »