वर्णशङ्कर

Liger, Hybrid of Lion and Tiger       वर्णशङ्कर वा ठिमाहा जनावर वा वनस्पति भन्नाले भिन्न नश्ल, जाति, प्रजातिको संसर्गवाट उत्पादन भएको जीव भनेर परिभाषित गर्न सकिन्छ। वर्णशङ्करहरूमा साधारणतया उल्लेख्य मात्रामा आनुवंशिक विशिष्टता देखिने भएकोले उत्पादन प्रयोजनका जनावर वा वनस्पतिमा यिनीहरूको बाहुल्यता छ। वर्णशङ्करमा दुवै बाबुआमाका दुई अलग अनुवांशिक क्रोमोजोम आउने हुनाले सामान्य भन्दा

त्र्यम्बकम् अायुर्वेदा उपचार केन्द्रको निमन्त्रणा – पत्र

अादरणिय शेयर सदस्यज्यू ! २०७४/०४/२९ गते अाइतबारका दिन १० बजे उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा यहाँ हरुलाई पत्र पठाइ सकिएको छ । यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई अाधार मानि उक्तदिनमा सि. न. पा ९ कठौतियामा रहेक‍ो उपचारकेन्द्रमा उपस्थित हुनुहुन सविनय अनुरोध गरिन्छ ।

पानी

  पानी कुनै रङ, स्वाद वा गन्ध नभएको बस्तु हो। त्ससैले पानीलाई स्वादहीन, गन्धहीन यौगिकको रुपमा लिईन्छ । सम्पूर्ण प्राणीहरुको जीवन धान्नको लागि पानी नभई हुँदैन। यो सर्वव्यापि घोलक हो। यसलाई विज्ञानमा यौगिकको रुपमा लिईन्छ। पानी पृथ्वीमा धेरै मात्रामा पाइन्छ। यो धेरै ठाउँ र धेरै आकारमा पाइन्छ, मुख्यत: महासागर र ध्रुविय बरफ का रूपमा, अनि

चट्टान

चट्टान पृथ्वीको सतहमा पाइने एक वा सोभन्दा बढी खनीजबाट बनेको ठोस पदार्थ हो। पृथ्वीको बाहिरी तह विभिन्न किसिमका चट्टानले बनेको छ। चट्टान साधारणतया ३ किसिमका हुन्छन् आग्नेय चट्टान, पत्रे चट्टान र परिवर्तित चट्टान। चट्टानको प्रकारको बैज्ञानिक अध्ययन भूगर्भशास्त्रमा गरिन्छ। आग्नेय आग्नेय चट्टान आग्नेय चट्टान शव्दबाट थाहा हुन्छ यो अग्नि अर्थात् आगोबाट बनेको हुन्छ। ज्वालामुखी विष्फोट

माटो

माटो (अङ्ग्रेजी: Soil) पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो। यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै:  पानी) र थुप्रै जीवहरुले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि

दूध

दूध एक अपारदर्शी सेतो द्रव हो जुन पोथीहरूको दुग्ध ग्रन्थीहरू द्वारा बनाइन्छ । नवजात शिशुहरू प्राय जसो दूधमा निर्भर हुने गर्छ । साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । गाई-भैंसी वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन् । दूध प्रोटिन, क्याल्सियम र

अर्थुङ्गे

अर्थुङ्गे पोथ्रा वर्गमा पर्ने औषाधीय गुण भएको वनस्पति हो । एकदलीय यो वनस्पति २-३ फिट अग्लो रातो डाँठ भएको हुन्छ । यसमा भदौतिर कालो फुल लाग्ने र कार्तिकतिर पाक्ने तिखो कुरो फलको रूपमा लाग्ने गर्दछ । यसको कुरोलाई पानी अथवा थुकले भिजाउँदा घडीको सुइ घुमेजस्तो घुम्ने गर्दछ । अरथुङ्गेको जरा गुलियो हुन्छ, कलिलोमा खाए यसले

कपासे फूल/कस्तुरी कमल

कपासे फूल अथवा कस्तुरी कमल औषधीय गुण भएको हिमाली वनस्पति हो । अङ्ग्रेजीमा स्नोबल प्लान्ट(snowball plant) भनेर चिनिने यो वनस्पतिलाई कतै कतै हिम कमल पनि भनिन्छ । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ४३०० मिटर देखि ५६०० मिटरको उच्च हिमाली क्षेत्रमा पाइन्छ । लेकाली घाँसका चहुरमा कसैले नौनीको डल्लो लुकाए जस्तो देखिने यो बिरुवा उच्च

ल्वाङकसानी/चारबजे फूल

ल्वाङकसानी अपराह्नको चारबजे फूल्ने हुनाले कतै कतै चारबजे फूल भनेर पनि चिनिन्छ । उपयोगिता यसको फूल खाद्य पदार्थ रंगिन बनाउन प्रयोग गरिन्छ । यसको पात सुन्निएको निको पार्न प्रयोग गरिन्छ । पातको रस घाउ निकोपार्न प्रयोग गरिन्छ ।यसको बीउ भने बिषालु मानिन्छ ।

Translate »