०७३/०८/१८ गते शनिबारका दिन यस त्र्यम्बकम् जडिबुटी सहकारीद्रवारा निशुल्क याेग शिविर सम्पन्न ।
अाज त्र्यम्बकखर खेति गर्ने उत्कृष्ट किसान हरिकला रेग्मी र हरिकला सुबेदि द्वयलाई नगद रु ५००००/ पचास हजार र दोसल्लाले सम्मान गर्न पाउँदा राज्य जिते भन्दा धेरै खुसि लाग्यो । सबैकिसान वा जन समुदायले अा-अाफ्नो रोग,भोक र शोक मेटाउने सोंच भए तु सम्पर्क गर्न सक्नु हुनेछ ।
त्र्यम्बकम् जडिबुटी सहकारिको चाहना ५ वर्ष भित्रमा ३ करोड नेपालिको भान्सा यस्तै सदावहार रहोस भन्ने शुभकामना
विष्णुपुरा र सूर्यपुरा गा.वि.स.का संयुक्त जडिबुटी प्रशिक्षार्थीकि समूह प्रमुख निरु खत्रीलाई संजीवनि नामक पुस्तक तथा अश्वगन्धाको बिरुवा प्रदान गरिदै रु१५००/- मूल्य पर्ने अश्वगन्धाको बिरुवा सहभागी १७० जनालाई नि:शुल्क प्रदान गरियो। यसै गरि मूल्य रु ६०० पर्ने संजीवनि पुस्तक समेत दिइयो।
यहि खेत हो जहाँ 47 देशका नागरिकहरुले ब्यापारयोग्य जडिबुटी र जैविक खेति गर्ने तरिका सिकेर गएका थिए
क. यस संस्थाले १००० शेयर चुक्ता गरिसकेको सदस्यहरुको लागि नेपाल सरकारबाट मान्यता प्राप्त इन्सुरेन्स कम्पनीद्वारा रु १५ लाखको दुर्घटना विमा गराउने, सो विमा प्रतिबर्ष नविकरण गराउन्दै जाने व्यवस्था समेत गर्नेछ । ख. यस संस्थाले शेयर सदस्यको लगानीको १५ % प्रतिफल सुरक्षण गरेको छ । ग. यस संस्थाले प्रति बर्ष २०० युवा युवतीहरुलाई जडिबुटी पहिचान व्यापार
क. छरीएर रहेको जनशक्ति र अर्थ व्यवस्थालाई एकिकृत गराई विकासमुखी बाटोमा दौडाउन शिक्षा, स्वास्थ्य। सभ्यता र रोजगारमुलक बनाउन यस बर्ष (२०७२) मा रुपन्देहीको १ लाख नागरिकलाई संस्थाले सेवा प्रदान गर्नेछ । ख. ५ बर्ष भित्रमा समग्र देशका ४० लाख नागरिकलाई उक्त सेवा प्रदान गर्नेछ ।
क. शेयर सदस्यको आय बृद्धि र संस्थाको उद्देश्य पुरा गर्न आयुर्वेदिक औषधिको उपयोग तथा सुगन्धित तेल उत्पादन गर्ने २ प्रणालिका उद्योग यथाशिघ्र स्थापना गर्नेछ । ेख. आयुर्वेदिक औषधि उद्योग, सुगन्धित तेल उत्पादन गर्ने उद्योग दयानगर गा.वि.स.मा स्थापना गर्नेछ ।