तुलसिखेति गर्ने समयसुरु १) तुलसि बहुउपयोगि वनस्पति हो , यसकोखेतिले प्रचुर अाय दिने र बाताबरणीय स्थितिमा सुधार ल्याउने गर्छ । २) ज्वरो , रुघा , खोकि र नामर्दपन निबारणकालागि तुलसि अति उपयोगि मानिन्छ । ३) तुलसिको बियाँ र अश्वगन्धाको सेवनले गलगण्ड रोग निको पार्छ , यस्तै पुरुषको शुक्राणु र तरलता वृद्धि गर्ने क्षमता भूसंजीवनी (
लौ अायो सम्पूर्ण दु:खाई लाई सत्यानाश गर्ने तेल मर्दनम् के तपाईको शरिरको कुनै भागमा दुखछ ? वात , सड्केर वा मर्केर जुन सुकै दुखाई होस् , मर्दनम् दुखाईको महाँ शत्रुहो , यससंस्थाको चौथो उत्पादन , मर्दनम् विहान अोछ्यानबाट उठ्न गारो हुने , यतै अया , उतै अया हुन्छ भने तु मर्दनम् लाई सच्चा साथि बनाउनु
लौ अाए बूढो जवान हुनेदिन् । त्र्यम्बकम् जडिबुटि सहकारि संस्थाले अाफ्नो दोस्त्रो उत्पादन बजारमा ल्याएकोछ । ४ वर्ष पहिले हाइटी नामक देशबाट ल्याइ खेतिगरिएको । त्र्यम्बक खर नामक वनस्पतिको जराबाट तयार त्र्यम्बक जरा ( Root Tea) १५ ग्राम (१ चिम्टी ) जरा ३ लिटर पानिमा केहिबेर उमालि दिनभर पानी पिउनाले शरीर बलियो स्फुर्तिलो र रोग
यस सहकारीले युवा र बौद्धिक बर्गको विदेशिने डर लाग्दो स्थिति नियन्त्रण गर्न ५० कित्ता भन्दा माथि शेयर खरिद गरेका सदस्यलाई जैविक व्यापार योग्य फलफूल तथा सुख्खा मेवा खेतीका लागि सहयोग गर्ने ।
त्रयम्बकम जडिबुटी सहकारी संस्थाले हाल त्रयम्बकखर , कबच , र अश्वगन्धा को खेतिगर्ने गराउने कार्य गरीरहेको छ ।
Products by Diseases We present our range of herbal care products for various health disorders. Manufactured to the highest quality standards and under strict quality control processes, our products are superior in quality. Given below is a categorization of our products on the basis of diseases they are meant for Herbal Formulations We offer