देवदार अथवा देवार संस्कृतमा दृढ भनेर चिनिने एक प्रकारको ठूलो रूख हुने वनस्पति हो । बाक्लो बोक्रो तथा खस्रा, लाम्चा पात हुने यो वनस्पतिको काठबाट ठेकी, आरी आदि बनाइन्छ। देवदारको काठमा विशेष प्रकारको गंध आउने हुनाले यसमा किरा अथवा धमिरा लाग्न सक्दैन। देवदारका रुखहरूला प्राय देवताको मन्दिर भएको ठाउँमा रोपेको पाइन्छ। हरियो देवदारको दाउरालाई तताएर
घ्यु, चाकुकाे मिठास जस्तै तपाइकाे जिवनमा पनि मिठास फैलियाेस । माघे संक्रान्तिकाे शुभकामना….
सम्भवत नेपालको इतिहासमा सबैभन्दा बृहद् योग शिविर जहाँ १०,००० भन्दा बढी बिद्यार्थी, शुरक्षाकर्मी, व्यवसायी, शिक्षक , अभिभावक लगायत स्थानीय नागरिकहरुको उपस्थितिका बीच त्र्यम्बकम् जडिबुटी सहकारी संस्थाको अग्रसरतामा आयोजना हुन गइरहेको दोस्रो राष्ट्रिय योग दिवसमा सहभागी भै योग जडिबुटीको जानकारी लिन पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलको मैदानमा सवैमा हार्दिक शिक्षा मन्त्रालयले सवैमा अनुरोध गरेको छ
आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो। यसको फल अमीलो / गुलियो हुन्छ र यसबाट जाम पनि बनाइन्छ।रुखमा फलेको आलु बोखरापहेंलो रंगको मिराबल आलु बोखरा आलु बोखरा एक गुठलीदार फल हो। आलु बोखरो रातो, कालो, पहेंलो र कतै-कतै हरियो रंगको पनि हुन्छ। आलु बोखराहरूको स्वाद गुलियो र अमिलो हुन्छ, अक्सर यसको फलको पातलो बोक्रो धेरै
अाम जनताको रोग , भोक , शोक न्युनिकरण कार्यक्रम अन्तरगत व्यापार योग्य जडिबुटी खेतिको चरण पार पश्चात् अब त्र्यम्बकम् जडिबुटी सहकारी योगा चरणमा प्रबेश गरेकाे छ । ०७३/०८/१८ गते शनिबारका दिन देखि योगा कार्यक्रमको बिधीवत् शुभारम्भ भयो । अब नियमित योग शिबिर सञ्चालन हुने छ । योग शिबिरमा भागलिन सहकारिका अभियन्ता सदस्यले निशुल्क प्रबेश पाउनेछन् , साधारण
नेपाली योग गुरु साक्षात् महाँ मुनि पताञ्जलि अवतार गौसेवा अभियन्ता गोमूत्र गोमय विशेषज्ञ ! श्री श्री श्रीयोगिराज सोम राजजी महाराज ज्यू द्वारा प्रशिक्षण प्रदान गर्नुहुने छ। नेपालमा पहिलो पटक त्र्यम्बकम् जडिबुटी सहकारी सं. लि. को अायोजनामा हुने बृहद् योगशिविरमा सहभागी हुन चाहनु हुने महानु भावले २०७३/८/१५ गते सम्म ०७१- ५२२०९५ कार्यालय समयमा सम्पर्क गर्नुहुन अनुरोध
अादरणीय शेयरसदस्य ज्यू हरु ! मार्ग ११ गते बस्ने सञ्चालक समितिको बैठकले , अभियन्ता जीबिको पार्जन कार्यक्रम ल्याउदैछ । यथा शीघ्र अाफ्नो नाम दर्ता गराइ संस्थाद्वारा प्रदत्त सुविधा ग्रहण गर्नु हुन अनुरोध गरिन्छ कार्यक्रम १) ७० जना अभियन्ता सदस्यको लागी मात्र लागू हुनेछ । २) प्रति अभियन्ता सदस्यका लागि रु ४,००,०००/०० चारलाखको बिरुवा उधारो दिइनेछ
बैज्ञानिक नाम : Rauvolfa serpentina (L.) Benth. ex Kurz नेपाली नाम : सर्पगन्धा अन्य नाम : चाँदमरुवा , पागल वटी , सर्पगन्धा , चंद्रभामा , छोटाचाँद अङ्ग्रेजी नाम : Rauwolfia serpentine root वानस्पतिक परिवार : Apocynaceae परिचय सर्पगन्धा (रावल्फिया) एक वहुवर्षे सदावहार विरुवा हो। यसको व्यापारिक नाम रावलफिया हो। रावलफिया भन्ने शब्द १६ औं शताब्दिका जर्मन चिकित्सक राउओल्फको नामबाट आएको हो।
On the auspicous occasion of our great festival Dashain, Dipawali and Chatt, Tryambakam Sahakari wishes you a very happy vijaya Dashami, Dipawali and Chatt. May this festival brings all the Happiness, Prosperity and Achievement in your life. TRYAMBAKAM SAHAKARI
त्र्यम्बकम् जडिबुटी सहकारि सं. लि. लाई तत्काल अावस्यक जडिबुटी १) मजेठो २) टोप्रे ( घोरटाप्रे ) ३) भृङ्गिराज ४) बोझो ५) ठूलो अौषधि यी द्रब्य तपाईं संग छन् भने तु संपर्क गर्नु हामी किनिदिन्छौ ०७१-५२२०९५ कार्यालय समयमा , १८ गते देखि २६ गते सम्म कार्यालय खोलिने छैन , त्यो समयमा सम्पर्क हुने छैन ।