रक्तचन्दन

  चन्दन जस्तै गुनिलो स्वभाव र रातो रंगयुक्त भएकोले रक्तचन्दनको माग र व्यापार पनि ठूलो छ। यद्यपि यसको पारिवारिक अर्थात् वैज्ञानिक सम्बन्ध चाहिँ चन्दनभन्दा धेरै फरक छ। बरु यो विजयसालको सहोदर हो। विजयसाल र रक्तचन्दन दुवै कोसा फल्ने सिसौ परिवार ‘लेगुमिनोसी’ का वृक्ष हुन्। फलमा पखेटा पलाउने भएकोले रक्तचन्दनलाई ल्याटिन शब्द ‘टेरो’ (पखेटा) र ‘कार्पस्’

बोझो

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने , पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुनाले

वनमारा

परिचय नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको झाडी प्रजातिको वनस्पतिलाई वनमारा भनिन्छ। यसको उचाई ५ देखि ७ फूटसम्म हुन्छ। यसको पात गाढा हरियो रङ्को र केही खस्रो हुन्छ। यसको डाँठ बढीमा ३ इन्च सम्म व्यास भएको हुन्छ। पाइने स्थान नेपालमा यो महाभारत, चुरे तथा तराइ सबै भेकमा पाइन्छ। वनमाराबाट वनलाई हानी रातो बुकीफूल जस्तो

लिची

  कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भन्छन, जेनस लिचीको एकमात्र सदस्य हो। यो ऊष्णकटिबन्धीय फल हो, जसको मूल निवास चीन हो । यो सामान्यतः मैडागास्कर, भारत, बंगलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण अफ्रीका र नेपालमा पाइन्छ। स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा

नीले

  लालीगुरासको जंगल छेउछाउमा देखिने यो फूल लाई स्थानियले नेपालीमा नीले र लेक तिर आम्चीहरू ‘च्छेर ङोग्’ भन्दछन्| अफिम प्रजातिको बिरुवा भए पनि यसमा लागूपदार्थ पाइँदैन तापनि अंग्रेजीमा यो फूल लाई ब्ल्यु पप्पी भनिन्छ। तिब्बति उपचार पद्दतिमा यो फूल र विरुवा हातगोडा मर्केको, श्वास प्रश्वास रोगको उपचारमा प्रयोग गरिन्छ। वैज्ञानिक नाम ‘मेकोनोप्सिस होरिडुला’ रहेको पप्पी

डालेचुक

  सतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार डालेचुक वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ। यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक(तोरा ( होचा प्रजाति ) (Hippophae tibetana Schlecht )) र डालेचुक(चिची (अग्लो प्रजाति) (Hippophae salicifolia D.Don))

कुट्की

  कुट्की हिमाली क्षेत्रको २७०० मीटरभन्दा माथी ४५०० मीटरसम्म पाइने जडिबुटी हो । विशेषतः उत्तर फर्केको पथरिलो, चिस्यान प्रशस्त भएको भिरपाखा एवं चट्टानी कापामा यो पाउन सकिन्छ । जैविक मल प्रशस्त भएका चिस्यानयुक्त पहराहरुमा यो झुण्डिएर कतै पहरामा फैलिएर रहेको पाइन्छ । प्रत्येक गानाबाट निस्केका मसिना जराहरुले यसलाई वढन सहयोग गरिरहेको हुन्छ । पलाउँदै अगाडी

कपुर

  कपुर सेतो अथवा पारदर्शी ठोस पदार्थ हो । औषधोपचार दम रोगमा एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ । पुरानो खोकीमा सूठो, पिप्ला र मरिच एक\एक भाग तथा

फलको राजा : आँप

आँप म्याङ्गिफेरा वर्गमा पर्ने तथा उष्ण हावापानी भएको स्थानमा हुर्कने एक प्रकारको गुलियो तथा अमिलो फल हो। यसको रूख अत्यन्त उपयोगी, दीर्घजीवी, सघन तथा विशाल हुन्छ। फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड (३,००० फुटको ऊँचाई सम्म) हुन्छ। अनुकूल जलवायु पाउँदा यसको रूख करिब ५०-६० फुटसम्म अग्लो हुन्छ। वैज्ञानिक

घिउ

घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । औषधी उपचार कपाल दुखेमा गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ । जाडोले कामज्वरो आएमा एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी

Translate »