Operating Soon….

It is to notify to shareholders and  all the members associated with Tryambakam Jadibuti Cooperative that we are operating the hospital run by our Cooperative shortly.

हिमाली गुलाफ

  हिमाली गुलाफ नेपाल, चिन उत्तरी भारत, भुटान तथा म्यान्मारमा पाइने गुलाफको एक प्रजाति हो। संसारमा हजारौं प्रजातिमा पाइने गुलावमध्ये ‘रोजा सिरिसिया’ आकाशै छुने उचाइमा (४६०० मिटर) सम्म चढेको पाइन्छ। यसको फूलमा पाँच वटा सेता तरेलीहरू आपसमा छुट्टिएर बसेको हुन्छ । बीचमा पहेंला पुंकेशरका पुञ्जको माझ्मा स्त्रीकेशर विराजमान हुन्छ । यस गुलावको रसिलो फल भिटामिन

२०७४/०१/२१ गते देखि जडिबुटि प्रशिक्षण शाल्झंडिमा सुरूहुँदै

  श्रद्धेय शेयर सदस्यज्यू ! यसअा. ब. को जडिबुटी तालिम शुरु भईसकेकोले रोग , शोक , भोकरुपि भवरोगबाट मुक्ति चाहने इक्षुक सदस्यले तु संम्पर्क गर्नु हुने छ , रुद्रपुरको प्रशिक्षण पश्चात् ०७४/०१/२१ गते देखि शालझण्डिमा सुरुहुदै छ ।

भलायो

  यसको फल, पात, चोप वा विरुवाको अरु कुनै भागको सम्पर्कमा आएपछि कसै–कसैलाई एलर्जी हुन सक्छ । यसको फल तितो– टर्रो वा खल्लो हुन्छ तर पाकेपछी गुलियो हुन्छ । कलेजोको कार्यलाई दुरुस्त राख्न, यौनशक्ति बढाउन, रगत बग्न नदिन, जीउलाई न्यानो र छालालाई नरम बनाउन, नशा र जोर्नीका रोग, साइटिका, अजीर्ण–अपच, पेटमा अंकुशे जुका परेमा, जीउको

लप्सी

  लप्सी (वैज्ञानिक नामः Choerospondias axillaris) नेपालको मध्य पहाडी क्ष्रेत्रमा पाईने फल र त्यसको रुख हो । लप्सीको बोट २०/३० मिटरसम्म अग्लो हुन सक्छ। हाम्रो देशमा प्राकृत रूपमा लप्सीको आफ्नै वन छैन। यो वृक्ष सामान्यतया चिलौने र कटुसको वनको आसपासमा फाट्टफुट्ट भेटिन्छ। नेपालमा लप्सीको स्थिति नेपालका वन-वर्णनहरूमा लप्सीका बारेमा छिटफुट मात्र उल्लेख हुने गरेको छ।

राजवृक्ष/अमलतास

राजवृक्ष अर्थात अमलतासलाई अङ्ग्रेजीमा गोल्डेन सावर ट्रि(golden shower tree) भनिन्छ । वनस्पति जगतको फेवेसी परिवार अन्तर्गत पर्ने यो वनस्पति एक फूल फुल्ने रूख वर्गको वनस्पति हो । राजवृक्षको औषधीय गुणहरू चर्मरोग, छालामा पीप आउने घाउ भएको, मांशपेशी र जोर्नी दुखेको, कुष्ठरोग, सर्पले टोकेकोमा पात र फुलको रस तथा फल भित्रको गुदी दलिन्छ । ज्वरो, कब्जियत,

लोठसल्ला

  वैज्ञानिक नाम Taxus wallichiana Zucc.ले चिनिने लौठसल्ला Taxaceae परिवार भित्रको Taxus Genusको यो एक मात्र प्रजाति हो। यस वनस्पतिको नेपाली नाम लौठसल्ला भएपनि विभिन्न स्थान अनुसार लोठसल्ला, ढ्याङ्ग्रेसल्ला, बर्मेसल्ला, रातोकाठ वा सिलिङ्गी (मनाङ), थुनेर वा तालिसपत्र (जुम्ला/हुम्ला), किसिम वा झिमिरसीन (मुस्ताङ/पर्वत), पाटेसल्ला(काभ्रेपलान्चोक), सिङ्गे वा झाँक्रिसल्ला, ठिङ्ग्रेसल्ला आदि नामले पनि चिनिन्छ। लौठसल्लाको तिव्तीय नाम सान्गा

पाषाणभेद

  पाषाणभेद औषधीय गुण भएको वनस्पति हो। गाउँघरमा यसलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी पनि भनिने गरिन्छ। पाषाणभेदको नामबाटै यसले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने बुझिन्छ। नेपालमा तीन प्रकारका पाषाणभेद पाइन्छन्। सबैभन्दा उच्च क्षेत्रमा (३६०० मिटरभन्दा माथि) पाइने यो पाषाणभेदको वैज्ञानिक नाम ‘बर्जिनिया पर्पुरासेन्स’ हो। पाषाणभेदको जरा चट्टानका कापमा फैलिएर ढुंगा फोर्ने

सखरखण्ड

  सखरखण्ड एक प्रकारको कन्दमूल अथवा तरुल हो । यसलाई नेपालको पूर्वी तराई भेगमा सुठुनी पनि भन्ने गरिन्छ । सख्खरखण्ड खाँदा जति गुलियोे हुन्छ यो त्यतिनै स्वस्थकर पनि छ । यो प्राक्रितिक रुपले गुलियो हुनुका साथै यसमा अध्यधिक चिनीको मात्रा पनि हुँदैन । यसमा क्यालोरी समेत लुकेको हुन्छ । सख्खरखण्ड स्वस्थकर, सस्तो, अनि अन्धो हुनबाट

मखमली

  मखमली फूल नेपालीहरु को लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो। मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुप मा लिइन्छ| त्यसैले यस फुल को माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । संकृत मा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर भएको

Translate »