चिराइतो नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो उच्च पहाडी भेकमा पाइने गर्दछ। चिराइतोको बिरुवा नेपालको हिमाली कछाडतिर समुद्री सतहबाट १,२०० मि.देखि ३,००० मी. उचाईमा अलि चिसो खुल्ला चौरमा पाइन्छ। यसको जरा धेरै तलसम्म गाडिएको हुँदेन र माटोको सतहमा फैलिएको हुन्छ। त्यसैले यसलाई सजिलैसँग उखेल्न सकिन्छ। यो बिरुवा १ देखि १.५ मि. सम्म अग्लो
परिचय हिमाली भेगका ३,००० देखि ४,५०० मीटरसम्मको उचाईमा ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा यो विरुवा बाहृमास पाइन्छ। यसको जरामा जटा जमेको हुन्छ। ती जटामा निकै सुगन्धित तेल जमेर बसेको हुन्छ। त्यसैले यस को नाम रहन गएको हो| जमीनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस , रौं जस्ता
यार्सा गुम्बा एक बहुमुल्य जडिबुटि हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधा विरूवा वा बुटी (हर्बस्भ) हुन्छ । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अंग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps
अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्राय प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधा देखि
एलोवेराः सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदानः एलोवेरालाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव सरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्को श्रोतको रुपमा लिने गरिन्छ । एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । लोवेरा जूसको सेवन गर्नाले
मिति २०७२ साल चैत्र १३ गते शनिवारका दिन महेन्द्र सभागृहमा भएको “सहकारी र व्यापारयोग्य जडिबुटीको अन्तरसम्बन्ध” विषयक कार्यक्रमको अवसरमा अध्यक्षद्वारा प्रस्तुत कार्यपत्र श्रद्धेय यस कार्यक्रमका प्रमुख अतिथि माननिय उप प्रधान मन्त्री सहकारी तथा गरिबी निवारण मन्त्री श्रद्धेय चित्र बहादुर के.सी.ज्यू, विशिष्ठ अतिथि, अतिथिगण तथा यस संस्थाका कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, आदरणीय शेयर सदस्य साथीहरु, पत्रकार,
सुश्री÷श्रीमान÷श्रीमती…………………………………. पद ः त्रयम्वकम् जडिवुटी सहकारी सस्था लि. सि.न.पा.८, रुपन्देही विषय ः सहकारी र व्यापारयोग्य जडिबुटीको अन्तरसम्बन्ध विषयक कार्यक्रममा सहभागी भईदिनुहुन । महोदय, उपरोक्त विषयमा यस सहकारी संस्थाले बतासे जडिवुटी, व्यापारयोग्य जडिवुटी खेती, जडिवुटीको पहिचान, गुण धर्म वोध, प्रसोधन, उत्पादन, विक्री मूल्य निर्धारण र वजार व्यवस्था सम्बन्धि जानकारी हुने खालको प्रशिक्षण–सदस्यहरुलाई प्रदान गर्ने, शंखघोष हुने
शृङ्गारका साधन बनाउन उपयोगी नेपालका अर्धप्रशोधित जडीबुटी युरोप निर्यात गर्न नेपाल, फ्रान्स र जर्मनीका विभिन्न संस्थाबीच साझेदारी भएको छ । वनस्पति विभागका महानिर्देशक यमबहादुर थापा, नेपालका लागि जर्मन राजदूत मटिहास मेयरनेपालका जङ्गली तथा खेती गरिने जडीबुटी युरोप निर्यात गर्न हिमालयन बायो ट्रेड प्रालि, फ्रान्सेली कम्पनी नाटेभा र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयतर्फबाट जीआईजेडको
बुटवल ,४ मंसिर। विदेश निकासीका दृष्टिले जडिबुटीजन्य उद्यमको प्रचूर सम्भावना भएपनि उत्पादन र निर्यात बृद्धिका लागि विद्यमान ऐनहरु वाधक भएकाले जडिबुटी बोर्ड गठन गरिनुपर्ने विज्ञहरुले औंल्याएका छन् । नेपाली जडिबुटीको माग विश्व बजारमा बढ्दो क्रममा रहेपनि समयसापेक्ष ऐन र स्पष्ट नीतिको अभावमा उत्पादन र निर्यात बृद्धिमा थुप्रै समस्या भएकोले समय सापेक्ष ऐन नियमहरु तर्जुमाका लागि