मटर (केराउ)

मटर (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो। मटर एक तुषारो-सहने, शीतकालको पोषणयुक्त दालजातीय सब्जी हो, जो विश्वभरि व्यापकमात्रामा उत्पादन गरिन्छ। एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण (मन्दताप) क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध (गर्मी क्षेत्र)-मा चिसो उच्च क्षेत्र र उप-उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो सीमित हुन्छ। यो प्रोटिन

अपराजिता

  अपराजिता, गोकर्णी वा विष्णुक्रान्ता बहुवर्षीय पोथ्रा वर्गमा पर्ने फूल फूल्ने औषधीय गुण भएको वनस्पति हो । यसमा नीलो तथा सेतो गाईका कान आकारका फूल लाग्ने गर्दछ । नीलो फुल्नेमा एकोहोरो पात हुन्छ भने सेतो फुल्नेमा दोहोरो पात हुन्छ । अपराजितामा केराउको जस्तै कोसामा मुसुरोको दाल जस्तै काला गेडा लाग्ने गर्दछ । अपराजिताको औषधीय गुणहरू

ऐँसेलु

ऐँसेलु पहाडी फल हो यो फल रंगको आधारमा ३ थरीको हुन्छ । यो फल चैत्र देखि लिएर साउन सम्म पाक्ने गर्दछ। मुख्यत रातो ऐँसेलु सर्वत्र देख्न पाइन्छ । तर अरु जातको ऐँसेलु भने कतै कतै मात्र देखिन्छ । ऐँसेलुको फल ओखल जस्तै हुन्छ । यसको फल काँचो छँदा पत्रदलले ढाकेको हुन्छ । ऐँसेलुको बिभिन्न नाम

हाँगाहरूमा त्रिषुल जस्तै तिन मुख भएको : चुत्रो

    चुत्रो एक पहाडी फल हो। यो फल २ प्रकारको हुन्छ। पहिलो गर्मी याम (वैसाख देखि असार सम्म)मा पाक्ने हुन्छ भने दोस्रो चिसो याम (असोज देखि मंसिर सम्म)मा पाक्ने हुन्छ। यसको फलको आकार जौको दाना जस्तै अलि ठूलो हुन्छ। यसको पात र हाँगाहरूमा काँडाहरू हुन्छन्। यसको हाँगाहरूमा त्रिषुल जस्तै तिन मुख भएको काँडा हुने

दतिवन

दतिवन एक किसिमको जङ्गली बोट हो। यो वर्षा याममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो। दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ। दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ।

तुलसी

संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो| Lamiaceae परिवारमा बर्गिकरण गरिएको तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ| भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी अमिन्न मसला हो| पश्चिम गोलार्दमा पनि तुलसीको एक प्रकारलाई “Basil”को रूपमा प्रयोग गरिन्छ जसको राग तुलसीको

कागती

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । औषधोपचार कागतीलाई चीन तथा भारतमा २५०० वर्ष अघिदेखि औषधोपचारमा उपयोग गरिएको पाइन्छ। दाद रोगमा पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । घाँटी बसेमा मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ । ओठ फुट्ने भएमा

दालचिनी

दालचिनीको बोट(Cinnamomum verum, पर्यायवाचीC. zeylanicum) एक सानो सदाबहार रुख हो, जुन १०–१५ मी (३२.८–४९.२ फीट) अग्लो हुन्छ, यो Lauraceae परिवारको छ। यो श्रीलंका एवं दक्षिण भारततिर धेरै मात्रामा भेटिन्छ। यसको बोक्रा मसालाको रूपमा प्रयोग हुन्छ। यसमा एक अलग नै बासना हुन्छ, जुन कि यसलाई गरम मसलाको श्रेणीमा राखिन्छ। नेपालको महाभारत पर्वत श्रृंखलामा समुद्री सतहबाट १००

कीटनाशक वनस्पति : आँक

यो वनस्पति गर्मी ठाउँहरूमा हुर्कने १ देखि ३ मिटर सम्म अग्लो हुने हाँगाबिगायुक्त सदाबहार बुट्यान (Small to medium-sized shrub) हो। यसको पात तथा काण्डलाई चुडाउँदा दुध जस्तो सेतो चोप निस्कन्छ। यस वनस्पतिको काण्डको बोक्रा र पातहरू टाढैबाट खरानी जस्तो सेतो फुस्रो देखिन्छ। वोट परिपक्व हुनु भन्दा अघिको उमेरमा सेतो भुवादार झुसहरूले यसको काण्डलाई ढाकेको हुन्छ।

तितो अमृत : नीम

नीम औषधीय गुण भएको रूख हो । नीम एउटा आयुर्वेदिक औषधि हो । जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै फाइदाजनक औषधि हो । तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जतिनै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् । तर यसको रस को

Translate »