राज्य जिते भन्दा धेरै खुसि लाग्यो ।

14046091_199035407177903_3731968083618848202_n Harikala Regmi

अाज त्र्यम्बकखर खेति गर्ने उत्कृष्ट किसान हरिकला रेग्मी र हरिकला सुबेदि द्वयलाई नगद रु ५००००/ पचास हजार र दोसल्लाले सम्मान गर्न पाउँदा राज्य जिते भन्दा धेरै खुसि लाग्यो ।

सबैकिसान वा जन समुदायले अा-अाफ्नो रोग,भोक र शोक मेटाउने सोंच भए तु सम्पर्क गर्न सक्नु हुनेछ ।

Translate »