विष्णुपुरा र सूर्यपुरा गा.वि.स.का संयुक्त जडिबुटी प्रशिक्षार्थीकि समूह प्रमुख निरु खत्रीलाई संजीवनि नामक पुस्तक तथा अश्वगन्धाको बिरुवा प्रदान गरिदै
रु१५००/- मूल्य पर्ने अश्वगन्धाको बिरुवा सहभागी १७० जनालाई नि:शुल्क प्रदान गरियो।
यसै गरि मूल्य रु ६०० पर्ने संजीवनि पुस्तक समेत दिइयो।