त्र्यम्बक जरा ( Root Tea)

2Root tea

लौ अाए बूढो जवान हुनेदिन् ।

त्र्यम्बकम् जडिबुटि सहकारि संस्थाले अाफ्नो दोस्त्रो उत्पादन बजारमा ल्याएकोछ ।
४ वर्ष पहिले हाइटी नामक देशबाट ल्याइ खेतिगरिएको । त्र्यम्बक खर नामक वनस्पतिको जराबाट तयार त्र्यम्बक जरा ( Root Tea) १५ ग्राम (१ चिम्टी ) जरा ३ लिटर पानिमा केहिबेर उमालि दिनभर पानी पिउनाले शरीर बलियो स्फुर्तिलो र रोग रहित हुन्छ।
मद्यपान सुर्ति जन्य पदार्थ सेबन गर्नेको सम्पुर्ण निकोटिन सफागरि चुस्तदुरुस्त शरीर बनाई दिन्छ ।
जरामाथिको डाठबाट धुम्रयुक्त ईन्धन तयार गरि धुवाँबाट बिद्युत निकालिने तयारि हुँदैछ ।

Translate »