क. यस संस्थाले १००० शेयर चुक्ता गरिसकेको सदस्यहरुको लागि नेपाल सरकारबाट मान्यता प्राप्त इन्सुरेन्स कम्पनीद्वारा रु १५ लाखको दुर्घटना विमा गराउने, सो विमा प्रतिबर्ष नविकरण गराउन्दै जाने व्यवस्था समेत गर्नेछ ।
ख. यस संस्थाले शेयर सदस्यको लगानीको १५ % प्रतिफल सुरक्षण गरेको छ ।
ग. यस संस्थाले प्रति बर्ष २०० युवा युवतीहरुलाई जडिबुटी पहिचान व्यापार योग्य जडिबुटी खेती, उत्पादन, प्रशोधन तथा बिक्री प्रवर्धन तालिम दिई प्राविधिक तयार गर्नेछ । यसरी तयार भएका प्राविधिकलाई मासिक तलब तथा बिक्रि प्रवद्र्धन वृत्ति समेत प्रदान गर्नेछ ।