क. शेयर सदस्यको आय बृद्धि र संस्थाको उद्देश्य पुरा गर्न आयुर्वेदिक औषधिको उपयोग तथा सुगन्धित तेल उत्पादन गर्ने २ प्रणालिका उद्योग यथाशिघ्र स्थापना गर्नेछ ।
ेख. आयुर्वेदिक औषधि उद्योग, सुगन्धित तेल उत्पादन गर्ने उद्योग दयानगर गा.वि.स.मा स्थापना गर्नेछ ।