क. छरीएर रहेको जनशक्ति र अर्थ व्यवस्थालाई एकिकृत गराई विकासमुखी बाटोमा दौडाउन शिक्षा, स्वास्थ्य। सभ्यता र रोजगारमुलक बनाउन यस बर्ष (२०७२) मा रुपन्देहीको १ लाख नागरिकलाई संस्थाले सेवा प्रदान गर्नेछ ।
ख. ५ बर्ष भित्रमा समग्र देशका ४० लाख नागरिकलाई उक्त सेवा प्रदान गर्नेछ ।