लसुन

लसुन (Allium sativum अथवा Garlic)   Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन् । परापूर्वकालदेखि नै लसुन पकवान र औषधिको रूपमा प्रयोग हुदै आएको छ. लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। एक पोटि मात्र फाल्ने लसुन बाहेक

नून

नून  (अङ्ग्रेजी : Common Salt) मुख्य रुपमा सोडियम क्लोराइडद्वारा (NaCl) बनेको एक प्रकारको खनिज पदार्थ हो । नुन अधिक मात्रामा समुद्रमा पाइन्छ, एक लिटर समुद्री पानीमा ३५ ग्रामसम्म नुन पाइन्छ । नुन मानव जीवनको लागी महत्त्वपूर्ण छ, यो मानव स्वादहरू मध्येको एक हो । विश्व स्वास्थ्य संगठनका अनुसार एक वयस्क व्यक्तिले २००० मिलिग्राम भन्दा कम नुन

जीरा

जीरा एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । औषधोपचार जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ । पिसाब रोग र पत्थरी भएमा जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा

खुर्सानी

“खुर्सानी” पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे,

हिङ

  हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ । औषधोपचार हिङबाट अनेकौं किसिमका रोगहरुको उपचार गर्न सकिन्छ । हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रुपमा प्रयोगगर्नुपर्छ । छालामा

चरीअमिलो

चरीअमिलो अमिलो स्वाद पात हुने एक प्रकारको जङ्गली झार हो । यसलाई पश्चिम नेपालमा चरीमालो पनि भन्ने गरिन्छ। यो वनस्पतिको जमीन मुनी गान्टाको रूपमा फल्ने फलबाट तीब्र रूपले फैलिन सक्छ। बारीमा रोपिने अरू बालीहरूलाई यसले हानि गर्दछ। खासगरी माटोमा रहेको मल सोसेर लिनु र अन्य बालीनालीलाई बढ्न नदिनु यसको विशेषता हो। यद्यपि चरीअमिलोबाट सस आदि

चौलाने झार

चौलाने झार चौलाई साग अथवा हिरण खुरो पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो । यो समशीतोष्ण हावापानी भएको स्थानमा पाइन्छ । बैसाखमा उम्रेर असारतिर र पुसमा उम्रेर चैततिर हराउने यो वनस्पति १-२ फिट अग्लो हुन्छ । यो वर्षमा २/३ पटक उम्रने ३ महिने वनस्पति हो । कलेजी अथवा गाढा फूल फुल्ने यो वनस्पतिको

मरिच

‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। ‘मरिच’का काला तथा सेता दानाहरू   वनस्पति जगत्‌मा पिप्पली कुल (Piperaceae)को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच (Pepper) हो। पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ जसको

नेपालका प्रहरीहरूकाे लाैराेकाे स्राेत ः घँगारु

घँगारु एक पहाडमा पाईने जंगली फल हो। यसको वोटमा काँडाहरू हुन्छन्। यसको लौरो बनाउने काममा पनि प्रयोगमा लिइन्छ। नेपालका अधिकांश प्रहरीहरूले पनि यसैको लौरो प्रयोग गरेको देखिन्छ। घँगारुको फल रातो मुँगा जस्तो रंगको हुन्छ। यसको फल गोलो आकारको हुन्छ। यो साउन भदौ अधिकतर पाकेको पाइन्छ। कुनै कुनै ठाउँमा त घँगारु मंसिर पुष सम्म पनि पाइन्छ।

दाँत दुखार्इकाे सर्वश्रेकष्ठ अाैषधि ः कन्टकारी

कन्टकारी सोलानेसी परिवारमा पर्ने औषधीय गुण भएको वनस्पति हो । कन्टकारीको औषधीय गुणहरू दाँत दुख्दा र दाँतको कीरा मार्न यसको फलको लेदो दलिन्छ वा सुकाइएको फलको धुवाँ लगाइन्छ । चिसो लागेमा र ब्रोङकाइटिसमा यसको फलको सेवन गरिन्छ । माछा मार्न बिषको रुपमा यसको फलको प्रयोग गरिन्छ । वैज्ञानिक वर्गीकरण जगत: वनस्पति (श्रेणीविहीन): Angiosperms (श्रेणीविहीन): Eudicots

Translate »