श्रद्धेय शेयर सदस्यज्यू ! यसअा. ब. को जडिबुटी तालिम शुरु भईसकेकोले रोग , शोक , भोकरुपि भवरोगबाट मुक्ति चाहने इक्षुक सदस्यले तु संम्पर्क गर्नु हुने छ , रुद्रपुरको प्रशिक्षण पश्चात् ०७४/०१/२१ गते देखि शालझण्डिमा सुरुहुदै छ ।