ल्वाङकसानी अपराह्नको चारबजे फूल्ने हुनाले कतै कतै चारबजे फूल भनेर पनि चिनिन्छ । उपयोगिता यसको फूल खाद्य पदार्थ रंगिन बनाउन प्रयोग गरिन्छ । यसको पात सुन्निएको निको पार्न प्रयोग गरिन्छ । पातको रस घाउ निकोपार्न प्रयोग गरिन्छ ।यसको बीउ भने बिषालु मानिन्छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed