त्र्यम्बकम् अायुर्वेदा उपचार केन्द्रको निमन्त्रणा – पत्र

अादरणिय शेयर सदस्यज्यू !
२०७४/०४/२९ गते अाइतबारका दिन १० बजे उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा यहाँ हरुलाई पत्र पठाइ सकिएको छ । यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई अाधार मानि उक्तदिनमा सि. न. पा ९ कठौतियामा रहेक‍ो उपचारकेन्द्रमा उपस्थित हुनुहुन सविनय अनुरोध गरिन्छ ।

Translate »