चट्टान पृथ्वीको सतहमा पाइने एक वा सोभन्दा बढी खनीजबाट बनेको ठोस पदार्थ हो। पृथ्वीको बाहिरी तह विभिन्न किसिमका चट्टानले बनेको छ। चट्टान साधारणतया ३ किसिमका हुन्छन् आग्नेय चट्टान, पत्रे चट्टान र परिवर्तित चट्टान। चट्टानको प्रकारको बैज्ञानिक अध्ययन भूगर्भशास्त्रमा गरिन्छ। आग्नेय आग्नेय चट्टान आग्नेय चट्टान शव्दबाट थाहा हुन्छ यो अग्नि अर्थात् आगोबाट बनेको हुन्छ। ज्वालामुखी विष्फोट … Continue reading चट्टान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed